Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१८ श्रावण २०८१, शुक्रबार १८:१५
पढ्न लाग्ने समय :

आइतवार सार्वजनिक बिदा

काठमाण्डौं,१८ साउन । सरकारले पर्सि आइतवार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने परम्परा छ । मच्छिन्द्रनाथ रथ हिजै ललितपुरको जाउलाखेलमा पुर्‍याइएको छ ।।

प्रतिक्रिया दिनुहोस्