Dangsanchar
८ चैत्र २०८१, शनिबार
३ भाद्र २०८१, सोमबार १५:१७
पढ्न लाग्ने समय :

आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ, ३ भदौ । हिजो एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज पनि चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्