Dangsanchar
४ चैत्र २०८१, मंगलवार
७ श्रावण २०८१, सोमबार १४:४८
पढ्न लाग्ने समय :

आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बड्यो

काठमाण्डौ, श्रावण ७ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

हिजो एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्