असार १६, २०८१
पढ्न लाग्ने समय :

आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१६ असार । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । शुक्रवारको तुलानामा दुई सय रुपैयाँले बढेको आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

यस्स्तै,चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्