बैशाख २८, २०८१
पढ्न लाग्ने समय :

आज सुनको भाउ  तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो


काठमाण्डौं, २८ बैशाख । आज एकै दिन सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार सात सय ३५ रुपैयाँ पुगेको छ ।।

प्रतिक्रिया दिनुहोस्