Dangsanchar
८ चैत्र २०८१, शनिबार
२१ माघ २०८१, सोमबार १३:२७
पढ्न लाग्ने समय :

आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

काठमाण्डौ, माघ २१ । सुनको भाउ आज पनि यथावत् रहेको छ । सुनको भाउ हिजोजस्तै तोलामा एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्