Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२४ जेष्ठ २०८१, बिहीबार १२:३१
पढ्न लाग्ने समय :

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।
बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।।

प्रतिक्रिया दिनुहोस्