Dangsanchar
८ चैत्र २०८१, शनिबार
१५ असार २०८१, शुक्रबार २२:०२
पढ्न लाग्ने समय :

दाङको छिलिकोट्मा चट्याङ लागेर एकजना घाइते

दाङ, १४ असार । दाङमा चट्याङ लागेर १ जना घाइते भएका छन् । शुक्रबार राती दाङको छिलिकोट १९ बस्ने ३६ बर्षका दुर्गाबहादुर बि.क को घरमा चट्याङ लागेको हो । चट्याङ लागेर घाइते भएका बि.कलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईदै ।

प्रतिक्रिया दिनुहोस्