Dangsanchar
८ चैत्र २०८१, शनिबार
१२ फाल्गुन २०८१, सोमबार १७:५४
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा खुल्यो अत्याधुनिक सुविधासहित सफल पोलिक्लिनिक

तुलसीपुर, १२ फागुन ।  दाङको तुलसीपुरमा सफल पोलिक्लिनिक सञ्चालनमा आएको छ । विरामीको आवश्यकतालाई मध्यनजर गर्दै अत्याधुनिक सुविधासहितको सफल पोलिक्लिनिक सञ्चालनमा आएको सञ्चालक प्रेम ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सफल पोलिक्लिनिकबाट २४सैं घण्टा ओपिडि सेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे, प्रयोगशाला, फार्मेसी तथा खोपलगाएतका सेवा प्रदान गरिनुका साथै अन्य बिशेषज्ञ डाक्टरहरुबाट सम्पुर्ण किसिमको स्वास्थ्य समस्याहरुको चेकजाँच तथा उपचार गरिने छ । तुलसीपुर–५ नामिनगरस्थित अस्पताल रोड (राप्ती प्रादेशिक अस्पतालदेखी थारै दक्षिणतिर) बाट सञ्चालनमा आएको सफल पोलिक्लिनिकले सर्वसुलभ रुपमा विरामीहरुलाई सेवा प्रादन गर्ने सञ्चालक ओलीले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्