चैत्र २३, २०८१
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा भुकम्पको धक्का

दाङ, चैत्र २२ । दाङको तुलसीपुर सहित विभिन्न स्थानमा भुकम्प गएको छ । ८ बजेर १० मिनेट जाँदा करिब १ देखि ३ सेकेन्डसम्म भुकम्प गएको थियो । दाङ सहित पहाडी जिल्ला सल्यान, रोल्पा, रुकुम, प्युठानमा समेत भुकम्प पराकम्पनको महसुस गरिएको छ ।

कम म्याग्निच्युडका कारण पराकम्पनको महसुस त्यति धेरै नगरिएको बताइएको छ । कुन ठाउँमा केन्द्र विन्दु बनाएर भुकम्प गएको हो त्यसको भने यकिन हुन बाँकी रहेको छ ।।

प्रतिक्रिया दिनुहोस्