Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१९ जेष्ठ २०८१, शनिबार १९:५४
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरसहित विभिन्न स्थानमा हावाहुरीसहित बर्षा

तुलसीपुर, जेठ १९ । दाङको तुलसीपुरसहित विभिन्न स्थानमा हावाहुरीसहित बर्षा भैरहेको छ । केहिबेर अगाडी देखि हावाहुरीसहित बर्षा भएको हो । अहिले पनि सामान्य बर्षा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्