Dangsanchar
८ चैत्र २०८१, शनिबार
१६ असार २०८१, शनिबार ११:२८
पढ्न लाग्ने समय :

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

तुलसीपुर, १५ असार ।  दाङमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरीयाका ३९ वर्षीया भुमिसरा बुढामगर रहेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

हिजो बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी भुमिसरालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस्