Dangsanchar
८ चैत्र २०८१, शनिबार
११ श्रावण २०८१, शुक्रबार १४:५१
पढ्न लाग्ने समय :

दाङमा तुलसीपुर चेम्बर अफ कमर्शको अधिवेशन भोली

तुलसीपुर,११ श्रावन । दाङको तुलसीपुरमा रहेको सुशील फेन्सी स्टोरका सञ्चालक विपन्न वर्गलाई सहयोग गर्नु भएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन भोली शनिबार तुलसीपुरमा हुँदैछ ।

साधारण सभा तथा अधिवेशनमा तुलसीपुर क्षेत्रका ४ सय जना व्यावसायीहरुको सहभागिता रहने तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले आगामी योजना सहित नयाँ कार्यसमिति समेत चयन गर्नेछ । विहान ११ वजेदेखि तुलसीपुर ५ अरनिको मैदान अगाडि रहेको विएसएस पार्टी प्यालेसमा हुने साधारण सभामा सहभागिताका लागि सबै व्यवसायीहरुलाई उहाँले आग्रह पनि गर्नु भएको छ ।।

प्रतिक्रिया दिनुहोस्