मुख्य समाचार
पश्चिम दाङमा अटो दुर्घटना हुदा चालक घाइते
दाङ, असार २८ ।  पश्चिम दाङमा अटो दुर्घटना हुदा चालक घाइते भएका छन् । घाइते हुनेमा अटो चालक गढवा गाउँपालिका–७ का १९ बर्षीय तवारक राई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट रगैजातर्फ जादै गरेको रा १ ह २९८८ नम्बरको अटो दंगीशरण–६ स्थित बागर बजारमा...

राजनीति

काठमाण्डौ , बैशाख ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी भएको छलफलमा शिक्षक आन्दोलन र समस्या समाधानका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

काठमाण्डौं, चैत २५ । सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् । प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही...

काठमाडौं, बैशाख ६ । अध्ययन भन्छ, ‘राति सुत्ने बेलामा तपाई भित्री वस्त्र र कअध्ययन भन्छ, ‘राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्’सिला वस्त्र प्रयोग गर्नुहुन्छ भने सावधान । अझैपनि केहीले त भन्छन्, ‘ह्या ,सुत्ने त हो नि, कस्तो लुगा भन्ने कुराले के नै फरक पार्छ र ?’ यदि त्यसो हो भने

खेल

काठमाण्डौ, बैशाख ६ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) लाई ५ विकेटले हराएको छ । गएराति भएको खेलमा जीतका लागि ९६ रनको सामान्य लक्ष्य

भिडियो

काठमाडौं, ७ बैशाख । सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७ सय रुपैयाँले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, चाँदीको भाउ भने ५ तोलामा रुपैयाँले घटेको छ । चाँदी एक हजार ७ सय २० रुपैयाँमा