जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु

Views: 1000 133
0 0
Read Time:52 Second


चितवन, ११ जेठ । चितवनको कालिका नगरपालिकामा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिका नगरपालिका-१० पाइमाराङमा जेसीवी दुर्घटना हुँदा खैरहनी नगरपालिका-१० निवासी ३६ बर्षीय चालक कृष्ण थापाको मृत्यू भएको भएको हो ।
प्रहरीका अनुसार इच्छाकामनाको काउलेबाट कालिकाको सिद्धि तर्फ आउदै गर्दा पाइमारामा बागमती प्रदेश ०३००१ क २५८ नम्बरको जेसीवी दुर्घटनामा परेको हो । दुर्घटनामा पनि चालकको घटना स्थलमै मृत्यू भएको हो । पाइमाराङको घुमाउरो ठाउँबाट जेसीवी ३०० मिटर तल खसेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *