आज तुलसीपुरका बिभिन्न स्थानमा विद्युत नआउने

Views: 1000 163
0 0
Read Time:1 Minute, 28 Second


तुलसीपुर, १२ जेठ । तुलसीपुरका बिभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले तुलसीपुरदेखि फूलबारीसम्म विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।एयरपोर्ट र फूलबारी फिडर अन्तर्गतका ठाउँमा विद्युत अवरुद्ध हुने छ । एयरपोर्ट फिडर अन्तर्गतका गाइडहर, गोरखा बोर्डिङ, अटोभिलेज, क लाइन, ग लाइन, बाहिनी चोक, एयरपोर्ट लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।
यस्तै फूलबारी फिडर अन्तरगतका टरिगैँ, जसपुर, शितलपुर, रनियापुर, गाइखुट्टी, सिमलखुट्टी लगायतका ठाउँमा विद्युत अवरुद्ध हुने कार्यालयले सूचना जारी गरि जानकारी दिएको छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको भएपनि समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने प्राधिकरणले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *