दाङको दंगीशरण–६ मा १५ लाख लागतमा खुल्ला व्यामसाला बनाइदै

Views: 1000 78
0 0
Read Time:1 Minute, 16 Second

तुलसीपुर, १४ जेठ ।  दाङको दंगीशरण गाउँपालिका–६ मा १५ लाख लागतमा खुल्ला व्यामसाला निर्माण गरिदै छ । आर्थीक बर्ष २०८०/०८१ को बजेट मार्फत प्रदेश सरकारबाट विनियोजन भएको १० लाख र पालिकाबाट ५ लाख गरी जम्मा १५ लाख बजेटबाट उक्त व्यामसाला निर्माण गर्न लागिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्ला व्यामसालाले वडाबासीलाई विभिन्न किसिमका शारिरिक ब्यामहरु गर्न सहज हुने अपेक्षा गरिएको छ ।
खुल्ला व्यामसालामा हात, खुट्टा, कम्मर, ढाड, छाती, टाउको लगाएत शरिरका विभिन्न अंगहरुको एक्सरसाइज गर्न मिल्ने वडाअध्यक्ष शाहले बताउनुभयो । व्यामसालाको निर्माण कार्य अन्तिम चरणमा रहेको भन्दै निर्माण कार्य सम्पन्न भएलगत्तै उद्घाटन गरिने वडाअध्यक्ष शाहले बताउनुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *