रुकुमकी युवतीको यार्सागुम्बा टिप्ने क्रममा लेक लागेर मृत्यु

Views: 1000 142
0 0
Read Time:56 Second


रुकुमपश्चिम, १५ जेठ । यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोेटस्थित विष्ट गाउँ निवासी २२ वर्षिया जमुना विष्टको लेक लागेर मृत्यु भएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको मृत्यु भएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो । डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित घर फर्कदै गरेको बेला हिजो बाटोमा नै ज्यान गएको वडा अध्यक्ष विष्टले बताउनुभयो ।।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *