दाङमा बस दुर्घटना हुँदा २३ जना घाइते

Views: 1000 204
0 0
Read Time:54 Second


तुलसीपुर, १६ जेठ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् । गढवा–कोइलाबास सडकखण्डमा भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बस गढवा गाउँपालिका ५ चिसापानीमा दुर्घटना भएको हो ।

घाइते सबैको अवस्था सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक बहादुर मल्लले जानकारी दिनुभयो छ । अहिले घाइतेहरु सबै लमही अस्पतालमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनु भयो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *