0
0
Read Time:19 Second
तुलसीपुर, जेठ १९ । दाङको तुलसीपुरसहित विभिन्न स्थानमा हावाहुरीसहित बर्षा भैरहेको छ । केहिबेर अगाडी देखि हावाहुरीसहित बर्षा भएको हो । अहिले पनि सामान्य बर्षा भैरहेको छ ।