दाङमा हावाहुरिसहितको पानीले घर भत्किदा एक जनाको मृत्यु

Views: 1000 61
1 0
Read Time:52 Second

तुलसीपुर, जेठ १९ । दाङमा हावाहुरीसहितको पानीले घर भत्किदा एक जेष्ठ नागरिकको मृत्यु भएको छ । तुलसीपर उपमहानगरपालिका वडा नं.१२ रझेनीमा हावाहुरीले घर भत्किदा ७० बर्षीय भगवान खत्रीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार टिनले छाएको एक कोठे घर शनिबार साँझ ८ बजेतिर आएको हावाहुरीले भत्काएको हो । घरमा उनको श्रीमति र उनी थिए ।
श्रीमति भाग्न सफल भएकाले सकुसल रहेकी छन् । उनको घरको पूर्वतर्फको भाग भत्किएको थियो । उनका एक छोरा र एक छोरी अन्तै बस्दै आएका छन् । पाँच बर्ष अघि उक्त घर बनेको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *