७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ

Views: 1000 61
0 0
Read Time:57 Second

काठमाण्डाै, २० जेठ । स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ परेका छन् । हिजो बेलुका काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ को लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट भोजपुर घर भएका भीमसेन विश्वकर्मा र खेमराज विश्वकर्मालाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले पक्राउ गरेको हो ।

हुन्डीसम्बन्धि कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गेस्ट हाउसमा छापा मार्दा स्रोत नखुलेको ७२ लाख रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनासँग सोधपुछ गरी रकमको बारेमा अनुसन्धान भइरहेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *