भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम पहिरोको उच्च जोखिममा

Views: 1000 65
1 0
Read Time:57 Second

काठमाडौं, २३ जेठ । गत कात्तिक १७ गते गएको भूकम्पले क्षतिग्रस्त बनेको जाजरकोट र रुकुमपश्चिम मनसुनजन्य विपद्को पनि उच्च जोखिम क्षेत्रमा परेको छ । राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययनले जाजरकोट र रुकुमपश्चिमसहित १६ जिल्लाका विभिन्न ठाउँलाई मनसुनजन्य विपद्को जोखिम क्षेत्र घोषणा गरेको हो ।
प्राधिकरणले गरेको अध्ययनअनुसार जाजरकोट र रुकुमपश्चिमसहित गोरखा, पर्वत, म्याग्दी, तनहुँ, पाल्पा, बाजुरा, डडेल्धुरा, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, दोलखा, सिन्धुपाल्चोक र रसुवा मनसुनजन्य विपद्को जोखिममा छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *