१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने एक युवा पक्राउ

Views: 1000 65
0 0
Read Time:43 Second

पाल्पा, २९ जेठ । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *