चट्याङले लागेर तीनजना घाइते

Views: 1000 129
0 0
Read Time:38 Second


चितवन, १३ चैत । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङमा सोमबहादुर चेपाङको घरमा गएराति परेको चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती सानुमाया चेपाङ, छोरी मनिषा र छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *