दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजना पक्राउ

Views: 1000 58
0 0
Read Time:1 Minute, 2 Second


तुलसीपुर, ६ असार ।  दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ १७ गते आफ्नै घरभित्र मृत फेला परेकी सोही ठाउँकी ५० वर्षीया प्यारी चौधरीको घाटी थिचेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । मृत भेटिएकी चौधरीको शव परिक्षणबाट घाटी थिचेर हत्या भएको खुल्न आएपछी बालारामलाई हिजो बुधबार पक्राउ गरि अनुसन्धान सुरु गरिएको डीएसपी मल्लले बताउनुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *