दाङको तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु

Views: 1000 105
0 0
Read Time:55 Second


तुलसीपुर, १० असार । दाङको तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-४ गहतेरा निवानी बिना पुनको महिनाको छोरा सल्लिन पुन रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरको आगनमा खेल्ने क्रममा आज दिउँसो साढे १ बजेको समयमा पानी भएको प्लास्टिकको ठुलो बाटमा डुबेर मृत्यु भएको हो । पानीमा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएपनी डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *