आज सुनको भाउ स्थिर

Views: 1000 54
0 0
Read Time:49 Second


काठमाडौं, ११ असार । मंगलबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि पनि अघिल्लो दिनकै मूल्य तय गरेको छ ।
महासंघका अनुसार मंगलबार पनि सुनको भाउ १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी १८१५ रुपैयाँमा झरेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *