दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एकजनाको मृत्यु

Views: 1000 97
0 0
Read Time:55 Second


तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर- बासगडी निवासी ५५ वर्षिय पारु चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आफ्नै बारिमा घाँस काट्ने क्रममा आज दिउँसो ३ बजेको समयमा नाम नखुलेको सर्पले बायाँ हातमा टोकेको हो । सर्पको टोकाइबाट बिरामी परेका चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको भएपनी आज राती ८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *