0
0
Read Time:37 Second
रोल्पा, १२ असार । रोल्पामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । सोमबार राती सुनछहरी गाउँपालिका वडा नंम्बर ३ बािहरीगामकी २२ वर्षीय जैकुमारी घर्ती र १४ वर्षीय गोमाला घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिनको छ । मृतक दुवैको घरमा सुतिरहेको अवस्थामा राती चट्याङ लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।।