0
0
Read Time:36 Second
काठमाण्डौ, १४ असार । काठमाण्डौको नागार्जुन नगरपालिका–६ रामकोटमा कार कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
प्रहरीका अनुसार बिहान बागमती प्रदेश ०२७ च ०४ ०१ नम्बरको कार छमछमे खोलाको कल्भर्टबाट तल खसेर दुर्घटना भएको हो ।।