0
0
Read Time:35 Second
काठमाण्डौं,१६ असार । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । शुक्रवारको तुलानामा दुई सय रुपैयाँले बढेको आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।
यस्स्तै,चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।।