दाङको तुलसीपुरबाट बबई नदिले बगाएकी युवती दंगीशरणमा मृत फेला

Views: 1000 46
0 0
Read Time:1 Minute, 13 Second


तुलसीपुर, १९ असार । दाङको तुलसीपुरमा खोला तर्ने क्रममा बगाएको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेरास्थित बबई नदि तर्ने क्रममा आज बिहान करिब ८ बजेको समयमा सोही ठाउँकी अन्दाजी १९ वर्षीय सम्झना चौधरीलाई बगाएको थियो । खोजी गर्दै जादा दंगीशरण–४ स्थित बैबाङ–बाकी जोड्ने पक्कि पुल नजिकै बबई नदि किनारमा शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

आफन्तीको घरमा जाने क्रममा आज बिहान सम्झनालाई खोलाले बगाएको थियो । शव भेटिएको खबर प्राप्त भएपनि प्रहरी अहिले सम्बन्धित ठाउँमा जादै गरेकाले उहाँनै हो भन्ने एकिन भने भइनसकेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । प्रहरीले बिहानै देखी उहाँको खोजी कार्य तिव्र पारेको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *