0
0
Read Time:32 Second
ढोरपाटन बागलुङ, २७ असार । वर्षाका कारण पहिरोले घर पुरिदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका-७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।
शर्मा घरमा एक्लै बस्ने गरेको बागलुङ नगरपालिका-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभएको छ ।।