ट्रक र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

Views: 1000 56
0 0
Read Time:42 Second

पाल्पा, २७ असार । पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको ट्रकलाई उछिन्ने क्रममा स्कुटर ठोक्किँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरका २१ वर्षीय बिवेक अधिकारीको ज्यान गएको हो ।
उहाँकी बहिनी १७ वर्षीया रश्मी अधिकारी गभ्मीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *