दाङमा जामुनो टिप्ने क्रममा रुखबाट खसेर एक बालिकाको मृत्यु

Views: 1000 55
0 0
Read Time:55 Second

तुलसीपुर, २७ असार । जामुनो टिप्ने क्रममा रुखबाट खसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका– ४ एक्ले निवासी राम बहादुर खड्काकी १२ बर्षीया छोरी सुबर्ण खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

विहीबार साँझ पौने ६ बजेतिर घर देखि एक सय मिटर टाढा जामुनो टिप्ने क्रममा रुखबाट खसेर गम्भिर घाइते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रनि थापाले बताउनुभयो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *