खोलाले बगाएर एक जनाको मृत्यु

Views: 1000 55
0 0
Read Time:1 Minute, 5 Second

रुकुम पश्चिम,३ साउन । रुकुम पश्चिममा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १२ निवासी ५५ वर्षिय चन्द्रे पुनलाई आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो । आठविसकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष खुम्मे कुसारीका अनुसार स्थानीय काफलचौर खोला तर्ने क्रममा पुनलाई खोलाले बगाएको थियो ।

खोलाले बगाएर मृत्यु भएको सूचना पश्चात इलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक नविन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । सोहि वडाको झिन्चौरमा गत मंगलबार बिहान आएको बाढीले तीन जना बालिकाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *