दाङको तुलसीपुरमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिला घाइते

Views: 1000 49
0 0
Read Time:1 Minute, 3 Second

तुलसीपुर, ४ श्रावन ।  दाङको तुलसीपुरमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–६ निवासी ४५ वर्षीया हिमा कुमारी महतरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–६ स्याउली बजारदेखी तुलसीपुरतर्फ आउदै गरेका रा ७ प ७८२ नम्बरको मोटरसाइकलमा पछाडी सवार रहेकी महतरा स्याउली बजार नजिकै आज बिहान मोटरसाइकलबाट आफै खस्नुभएको हो । उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *