दाङमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

Views: 1000 49
0 0
Read Time:1 Minute, 14 Second

तुलसीपुर, ५ श्रावन । दाङको घोराहीमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१६ निवासी ३८ वर्षिय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घोराही बजारबाट सर्रा तर्फ जाँदै गरेको लु ४५ प ७४२५ नम्बरको मोटरसाईकलले सर्रास्थित सुप्रिद्धि टाटा स्वरुम नजिकै सडकमा हिडिरहेका पोख्रेलाई शुक्रबार साँझ साढे ९ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पाल्पाको माथागढी गाउँपालिका–१ का २६ वर्षिय तेज बहादुर रेशमीको भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको अवस्था पनी गम्भीर रहेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *