दाङको तुलसीपुरमा करेन्ट लागेर एकजना घाइते

Views: 1000 45
0 0
Read Time:49 Second

तुलसीपुर, ६ श्रावन ।  दाङको तुलसीपुरमा करेन्ट लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१२ क्वाङी निवासी ४० वर्षीय अमर बहादुर घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नै घरको ईनारमा रहेको पानी मोटर झिक्ने क्रममा घर्तीको दुबै हातको हत्केलामा करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *