पहिरोमा पुरिएर एक जनाको मृत्यु

Views: 1000 53
0 0
Read Time:46 Second

दैलेख, श्रावण ९ । दैलेखमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–२ चौताराका ५५ वर्षीय सेते बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक मगराठीले जानकारी दिनुभयो । आज घरको करेसा छेउमा पहिरो रोक्न पर्खाल लगाउन लाग्दा पहिरोले पुरिएर उहाँको ज्यान गएको हो ।

यस्तै पहिरोमा परी घाइते भएका उहाँका तीन वर्षे नातिलाई उपचारका लागि सुर्खेत लगिएको स्थानीय मनसरा विष्टले बताउनुभयो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *