दाङमा ट्रक दुर्घटना हुदा २ जना घाइते

Views: 1000 48
0 0
Read Time:46 Second

तुलसीपुर, १७ श्रावन ।  दाङमा ट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् । लमही–घोराही सडकखण्डमा पर्ने चौपट्टा नजिकै मालबहाक ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । अहिले प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको डीएसपी तिमल्सिनाले बताउनुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *