साढे ८ किलो गाँजासहित एक महिला पक्राउ

Views: 1000 49
0 0
Read Time:56 Second

काठमाण्डौं,२० श्रावण । बारा प्रहरीले साढे आठ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छिन् । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

आज बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्युँमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी श्रेष्ठमाथि शङ्का लागेर प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले बोकेको झोलाबाट साढे आठ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *