0
0
Read Time:48 Second
दाङ, श्रावण २२ । दाङमा सिसा खाएर एकजना घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने २३ बर्षका सन्तोष बि.क रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बि.क ले आफ्नै घरमा बिएरको बोतल फोडि सिसाका टुक्राहरु खाएर घाइते भएको र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार भई बेलुका ८:२० बजे मेडिकल कलेज कोहलपुर बाकेमा रिफर गरिएको छ ।।