दाङको तुलसीपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ

Views: 1000 43
0 0
Read Time:1 Minute, 7 Second

तुलसीपुर, २७ श्रावन ।  दाङको तुलसीपुरमा भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–४ सुनवलपुर निवासी ३६ वर्षीय टंक बहादुर सिंजाली र सोही ठाउँका २९ वर्षीय युबराज गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराती करिब १२ बजेको समयमा तुलसीपुर–४ को ठुलाखालीमा गस्ती गर्ने क्रममा सोही ठाउँको गादीबरा सामुदायीक वनमा संकास्पद रुपमा हिडिरहेका उनीहरुलाई खानतलासी गर्दा भरुवा बन्दुक फेला परेपछी पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले एक थान भरुवा बन्दुकसहित २१ राउण्ड गोली छर्रामेत बरामद गरेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *