रोल्पामा पहिरोले घर भत्किँदा एक महिलाको मृत्यु

Views: 1000 45
0 0
Read Time:59 Second

रोल्पा,२ भदौ । रोल्पामा पहिरोले चर्च (मण्डली)को निर्माणाधिन घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । आज बिहान रोल्पा नगरपालिका–२ मूलपानीमा रहेको बेथेल मण्डली पहिरोले भत्किँदा रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार चर्चमा बस्दै आउनुभएको  १८ वर्षीया नौभा घर्तीमगर घाइते हुनु भएको छ। उहाँलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको छ । उक्त चर्चमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *