दाङको घोराही महेन्द्र बहुमुखी क्याम्पसमा बम पड्काउने २ जना पक्राउ

Views: 1000 41
0 0
Read Time:1 Minute, 2 Second

तुलसीपुर, ६ भदौ ।  दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का अभियान थापा र महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

आज बिहान मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *