सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु

Views: 1000 43
0 0
Read Time:1 Minute, 7 Second

सल्यान,११ भदौ । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । ।

उहाँ कालिदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक रहेको वडाध्यक्ष रविलाल बस्नेतले बताउनु भयो । सार्वजनिक विदाको दिन घर नजिकै गोठालो जानु भएका कार्कीलाई चट्याङले लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *