आज सुनको भाउ स्थिर चादी १५ रुपैयाँले बढ्यो

Views: 1000 45
0 0
Read Time:53 Second

काठमाडौं, भदौ २७ । बुधबार उच्च मूल्यमा पुगेको सुन बिहीबार पनि सोही मूल्यमै स्थिर रह्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि पनि सुन अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तय गरेको छ । भदौको कुनै पनि दिन सुनको मूल्य १ लाख ५१ हजार रुपैयाँभन्दा तल झरेन ।

यसले आगामी महिना सुनको मूल्य थप महँगिन सक्ने संकेत गरेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७८० रुपैयाँ चाँदी आज १७९५ रुपैयाँ पुगेको छ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *