दाङमा अखिल क्रान्तिकारी लुम्बिनीको प्रदेश सम्मेलन सुरु

Views: 1000 40
0 0
Read Time:1 Minute, 7 Second

दाङ,२७ भदौ । नेकपा माओवादी केन्द्रको विधार्थी सङ्गठन अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारीको दोस्रो लुम्बिनी प्रदेश सम्मेलन घोराहीमा सुरु भएको छ । सङ्गठनका प्रदेश उपाध्यक्ष भिमराज खरेलको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको हो ।

भदौ २७ र २८ गते हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी दाङको घोराहीमा भेला भएका छ्न । सम्मेलनमा १२ जिल्लाका ३ सय ९१ जना प्रतिनिधि सहभागी छन । प्रतिनिधिहरूले नयाँ नेतृत्व संगै शैक्षिक आन्दोलनका विषयमा पनि छलफल गर्नेछन ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *